चैत्र ९, २०८२
सशस्त्र प्रहरीको  २१ औं वार्षिकोत्सवमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सवमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाइरहेको छ । सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्दै हुनुहुन्छ ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै जानकारी एको छ |