चैत्र ८, २०८२
 शुक्रबार २ बजे न्याय सेवा आयोगको बैठक बस्ने तय

शुक्रबार २ बजे न्याय सेवा आयोगको बैठक बस्ने तय

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन्