माघ २०, २०८२
कोरोना संक्रमणबाट मधेश प्रदेशमा  थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट मधेश प्रदेशमा थप दुई जनाको मृत्यु

नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ। त्यसैगरी  मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जानकारी दिएको छ |

नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले बता जानकारी दिएका छन |