कोरोनाका कारण स्थगित गरिएको लोक सेवा आयोगको परिक्षा फागुन ६ गतेदेखि हुने
लोक सेवा आयोगले फागुन ६ गतेदेखि परीक्षा गर्ने निणय गरेको छ।यसअघि तोकिएका परीक्षाहरू कोरोनाका कारण स्थगित गरिएको भएकाले आयोगले एक सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।
उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगको निर्णय गरेको जानकारी दिएको छ |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९