माघ २०, २०८२
देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

 आज देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने त्यसैगरी १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी आएको छ  |

 त्यस्तै हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।

नेपालमा नेपालमा हाल सम्म कोभिडबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको छ ।