नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि कार्यालय २५ गते सम्म छनोट गर्नुपर्ने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार शाखा अधिकृतहरूलाई कार्यालय छनौट गर्न मंगलबारसम्मको समय दिइएको छ।
माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजेभित्र कार्यालय छनौट गरिसक्नुपर्नेछ।
अनलाइनमार्फत् कार्यालय छनौट गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ |

सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९