मुगुका सांसद मोहन बानियाँबिरुद्ध बलात्कारको उजुरी
मुगुका सांसद मोहन बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ती महिलाको आरोप रहेको छ । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी बिहीबार दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी ले जानकारी दिएका छन |
बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका र सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए । शिक्षिका समेत रहेकी पीडित महिला माओवादी निकट पनि रहेकी छन |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९