पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ९८९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका छन।
मन्त्रालयका अनुसार ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा २२१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।हाल देशभर २७ हजार ४४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९