पुस ८, २०८१
पल शाहलाई   ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने  अदालतको  अनुमति

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतको अनुमति

बलात्कार आरोपित (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जानकारी दिएको छ |

१७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका छन |

अभिनेता पलले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक,पटक बलात्कार गरेको भन्दै  तनहुँ प्रहरीमा उजुरी परेको थियो र उक्त्न उजुरीलाई  अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिएका छन |