पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्कियो
शिवरात्रिका अवसरमा मंगलबार साँझ बागमती अत्यधिक भीडका कारण पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्कियो छ । पुल भत्किएपछि पुलमा रहेका केही नदीमा खसेका छन भने त्यसमध्ये एक जना घाइते भएका हुन् । घाइते हुनेमा ३० वर्षीय राजन ओली हुन् |
नदीमा खसेकाहरूको सकुशल उद्धार गरिएको पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिनु भएको छ |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९