दैलेखमा निसास्सिएर आमा छोराको मृत्यु
दैलेखमा निसास्सिएर दुई जना आमा छोराको मृत्यु भएको छ।
ठाँटीकाँध गाउँपालिका–१ पिपलचोककी ४० बर्षीया हरिकला बादी र उनका छोरा १८ बर्षीय रमेश वादी घरभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
खरले छाएको घरभित्र भान्सामा चुलो नजिक सुतेका उनीहरुले ओछ्याएको गुन्द्री र शिरक चुलोतिर पुगेर आगो सल्केको र धुवाँ धेरै भएपछि निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९