जाल्पा लघुवित्तको मूल्यमा सर्किट
बिहीबार पनि नेप्सेमा ३७ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेर २२ सय ७५ अंकमा झरेको नेप्से सूचक बिहीबार थप ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ३७ अंक माथिले घटेको बजारमा आज एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको हो|
जाल्पा लघुवित्तको सेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर मूल्यमा ७.१३ प्रतिशतको गिरावट आएको जानकारी आएको छ |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९