वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका थिए । उनी २०७४ सालको निर्वाचनबाट पनि वडाध्यक्षमा निर्वाचित भएका हुन् |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२