आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्रमन्त्रीको जोड
नेपालका लागि उक्त मुलुकका राजदूत एलिजाबेथ भोन क्यापलरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले दुवै देशले आर्थिक संलग्नता बढाउनु पर्नेमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उहाँहरूबीच आपसी सम्बन्ध, पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुनाका साथै द्विपक्षीय र बहुपक्षीय सहयोगका विभिन्न पक्षमा पनि विचार आदानप्रदान भएको थियो ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२