गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा सार्वजनिक
स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा आइतबार सार्वजनिक भएको हो ।
त्यस्तै सवैभन्दा बढी नेपाली काँग्रेसले १२, नेकपा एमालेले ६ , नेकपा माओवादी केन्द्रले १७ र जनता समाजवादी पार्टी जसपाले १ वडामा जित हासिल गरेका हुन् ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२