2.jpg)
जनकपुरधाममा अर्काको नाममा फर्जी मत हालिरहेको अवस्थामा एक युवक पक्राउ
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन ।
सम्बन्धित शीर्षकहरु
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?
मंसिर १, २०७९
आज रातिदेखि देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
मंसिर १, २०७९
राष्ट्रहितका लागि नागरिकता विधेयक रोकियको हो :राष्ट्रपति कार्यालय
कार्तिक ३०, २०७९