सुर्खेतको पञ्चपुरी–३ को वडाध्यक्षमा , काँग्रेसका बलबहादुर रोकाया विजयी
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार चन्द्रवीर रावत र नेपाली काँग्रेसका उम्मेदवार बलबहादुर रोकायाले समान ६७३ मत पाएका थिए भने सोहि मतलाई आधार मानेर गोलाप्रथा गरि काग्रेसका उम्मेदवार बलबहादुर रोकाया वडाध्यक्षमावादाध निर्वाचित भएका छन|
निर्वाचन अधिकृत नवीनकुमार भट्टका अनुसार अन्ततः गोलाप्रथाबाटै विजेता चयन गरिएको भनाई रहेको छ ।गोला प्रथामा काँग्रेसका बलबहादुर रोकाया विजयी भएको उनले बताएका छन ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२