३२ वटा पालिकाको मत गणना सुरु हुन बाँकी
आयोगका अनुसार वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ पालिकामा मत गणना बाँकी रहेको जनाकारी दिएको छ ।
त्यसैगरी उम्मेदवारको मृत्यु भएका कारण दुईवटा पालिकामा जेठ ३ गते निर्वाचन हुने कुरा पनि जानकारी दिएको छ । गोरखाको चुम्नुब्री गाउँपालिकामा पनि मतगणना सुरु हुन बाँकी रहेको आयोगले जनाएको हो ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२