प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनमा हचुवामा विजयी घोषणा नगर्न आग्रह
प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणनामा अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गरेको छ |
त्यसैगरी समयमा नै तथ्याङ्क (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्समा गलत, सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क राम्रो संग अध्ययन गरी पत्रकार र सञ्चार माध्यमलाई समयमा नै प्रदान गर्न अनि काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२