सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेसका भिमबहादुर भण्डारी विजयी
सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका हुन् ।
त्यस्तै भण्डारीले ४२ सय ७३ मत ल्याएका हुन् भने त्यसैगरी नेकपा एमालेका घनश्याम पाण्डेले ३५ सय ५५ मत पाएका हुन् । त्यसैगरी काँग्रेसकी लक्ष्मी पुनमगरले ४३ सय १ मत ल्याएकी छिन |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२