स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन ।
त्यसैगरी सूचना आनुसार प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२