सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश हुने
यहि १० गते संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम बिध्या देवी भण्डारीले पेश गर्ने भएकी छिन ।
सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते मंगलबार दिउँसो ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यतालिका रहेको सचिवालयले जानकारी दिएको छ |
आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमको सन्दर्भमा राष्ट्रपतिले त्यही दिन संयुक्त सभालाई सम्बोधन गर्ने संसद सचिवालयले जानकारी दिएको छ | ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२