कर्णाली प्रदेशमा तीन दिनदेखि संसद चल्न सकेन
प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बे–वास्ता गरेको भन्दै आइतबारदेखि अवरुद्ध संसद मंगलबार पनि स्थागिन भएको हो |
संसदको अवरोध हटाउनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने भनिए पनि संसदीय दलका नेताहरु सबै उपस्थित नभएपछि बस्न नसकेको सरकारका प्रवक्ता विन्दमान विष्टले जानकारी दिएका छन |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२