वैशाख २१, २०८३
शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै मन्त्री भुसाल

शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै मन्त्री भुसाल

नेपाल सम्बत् ११४२ को अवसरमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा ललितपुर महानगरपालिकामा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल ।