वैशाख २२, २०८३
चार वर्षदेखि अलपत्र बन्यो गोकर्णेश्वरको छानामा सुनको पाता लेपन

चार वर्षदेखि अलपत्र बन्यो गोकर्णेश्वरको छानामा सुनको पाता लेपन

छानामा तामाको पातामा सुन लेपन गरेर छाउन लागेको चार वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर ।