सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, १९ घाइते
सिन्धुपाल्चोकको चौताराबाट काठमाडैँ आउँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते सबैलाई लाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको छ।
बसका तीन बालबालिकासहित २० जना सवार रहेका थिय।दुर्घटनाको बारेका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९