श्रावण २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त प्रेमकुमार राई ।