श्रावण २२, २०८२
शिक्षामा नवसिर्जना मेला

शिक्षामा नवसिर्जना मेला

विद्यालयको कक्षाकोठा रुपान्तरणका लागि सङ्गीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल पनि गराइने दूतावासले जनाएको छ ।