माओवादी पालिका अधिवेशन: सुर्खेत मा नयाँ नेतृत्व चयन
नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत सुर्खेतमा नयाँ नेतृत्व चयन भएका छ । शनिबार भएको अधिवेशनले बिरेंद्रनागरमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
नेकपा (माओवादी केन्द्र) बिरेन्द्रनगर नगरपालिका को दाेस्राे नगरसम्मेलन बाट सर्वसम्मत निर्विरोध अध्यक्षमा रत्न गाहा मगर निर्वाचित भएका हुन उपाध्यक्ष रतिमान सिंह, मदन पंगाली र पद्मा बिष्ट, सचिव झंकराज काफ्ले, सह सचिव रमेश परियार र काेषाध्यक्ष सुर्य खत्री लगायत सिङ्गाे ६५ सदस्यिय निर्वाचित भएका छन् ।।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२