वैशाख २२, २०८३
काँग्रेस सुदूरपश्चिम प्रदेश अधिबेशन

काँग्रेस सुदूरपश्चिम प्रदेश अधिबेशन

नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत बिहीबार धनगढीमा आयोजित प्रथम सुदूरपश्चिम प्रदेश अधिबेशनको उद्घाटन समारोहमा सहभागी काँग्रेस नेता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलगायत ।