माघ २१, २०८२
काँग्रेस सभापति देउवाले द्वारा बैठक आवान महाधिवेशनको तयारीबारे छलफल गर्ने

काँग्रेस सभापति देउवाले द्वारा बैठक आवान महाधिवेशनको तयारीबारे छलफल गर्ने

काँग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।

देउवाले महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरुसँग महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन सोमबार बैठक बोलाएका हुन् ।

ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो साढे ४ बजे बैठक बोलाएको छ ।नेपाली काँग्रेसको १४ महाधिवेशन मंसिर २४ गते हुँदैछ ।