माघ २१, २०८२
भृकुटीमण्डमा कांग्रेस महाधिवेशनको तयारी  (फोटो फिचर)

भृकुटीमण्डमा कांग्रेस महाधिवेशनको तयारी (फोटो फिचर)

काठमाडौं - नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ ।mahadiwesan1

कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् । महाधिवेशनमा फ्री वाइफाइको व्यवस्था समेत गरिएको छ ।congress-mahadibeshan- wifi congress-mahadibeshan