नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसी
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसी वीरेन्द्रनगर नगरपालिका सुर्खेतद्वारा आइतबार आयोजित छलफल कार्यक्रममा तत्कालीन् द्वन्द्वका घाइते, बेपत्ता तथा सहिद परिवारका गुनासो सम्बोधन गर्दै ।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष केसी रूकुम पश्चिमबाट प्रदेश सभा सदस्य हुन्। उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। उनी २०७० मा संविधान सभा सदस्य थिइन्।
हिजो मंगलबार कर्णाली प्रदेशको प्रथम अधिबेशनले २११ सदस्यिय प्रदेश कमिटी चयन गरेको थियो । उक्त कमिटीको आज बसेको पहिलो बैठकले बिमला के.सी.लाई चयन गरेको हो ।