वैशाख २१, २०८३
प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष नेपाल

प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा मन्तव्य व्यक्त गर्दै ।