माघ २१, २०८२
जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा

जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा

 आइतबार बसेको  जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा आन्दोलनको घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरी सिके राउतको पार्टीले आन्दोलन गरिरहेको छ ।

सभा समारोह लगायत भीडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएको छ । तर जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई चुनौती दिएको हो | यसरि दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको हुनाले स्वास्थ्य मापदण्ड लागू गर्न  गरेको छ ।