माघ २१, २०८२
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण

आज पिसिआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनका प्रेस संयोजक अशोक पौडेलले बताएका जानकारी दिएका छन ।

 विगत तीन दिनदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले आज पिसिआर गराएका थिए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा बसिरहेको जानकारी आएको छ |