सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक स्थगित
आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक स्थगित गरिएको छ।
यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो भने उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।
तयारी नपुगेको र केही नेता कन्ट्याक ट्रेसिङमा परेको हुनाले बैठक स्थगित गरिएको हो,’ बालुवाटार स्रोतले जानकारी दिएको हो|
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२