माघ २१, २०८२
नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित

यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएता पनि अधिवेशन फेरि स्थगित भएको छ |कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ|

प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ।कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।