माघ २१, २०८२
राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने तय

राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने तय

राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने तय भएको छ | संघीय संसद सचिवालयले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका

 माघ २ मा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो । 

राट्रिय निवेदन