नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक भर्चुअल माध्यममा गरिने
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बस्ने तय भएको छ । शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेकाे काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिएका छन ।
पाैडेलका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएकाे छ भने केन्द्रीय कार्य सम्पादन समिति गठनका सन्दर्भमा बैठक बस्ने पाैडेलले जानकारी दिएका छन । यस्तै चुनावका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२