पूर्वसभासद डा दुमनिसिंह थापाको निधन
नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाको आइतबार साझ निधन भएको छ ।
केही समय अघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो र एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य रहेका उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२