माघ २१, २०८२
प्रधानन्यायाधीश जबराका भाइको सम्पत्ति छानबिनको माग गर्दै  डा.केसीले दिए पूरक निवेदन

प्रधानन्यायाधीश जबराका भाइको सम्पत्ति छानबिनको माग गर्दै डा.केसीले दिए पूरक निवेदन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा डा.गोबिन्द केसीले पूरक निवेदन दर्ता गराएका छन् ।

केसीले गत मंसिर १८ गते जबराको परिवार तथा आफन्तको सम्पत्ति छानबिनको माग गर्दै विभागमा निवेदन दर्ता गराएका हुन्।

चिकित्सा शिक्षाका अभियन्ता समेत रहेका डा. केसीले जबराका भाइ प्रभु शमशेर जबराको नाममा अवैध सम्पत्ति आर्जन गरी काठमाडौंका विभिन्न ठाउँमा करिब ३० करोड बराबरको घर जग्गा खरिद गरेको देखिएकाले छानबिनका गरी तत्काल सम्पत्ति रोक्का राख्न माग गर्दै पूरक निवेदन दर्ता गराएका हुन् ।

dr.kc