माघ २१, २०८२
 रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन

रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन

रुपन्देहीको  दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको जानकारी दिएका छन । पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर  पनि कसैलाई पक्राउ भने नगरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ ।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई किसानका समस्या,नागरिकता समस्यालगायतका मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको थियो भने  यस अघि रुपन्देहीको उक्त क्षेत्रमा पार्टीले ६ दिन सम्म सडक जाम गरेको थियो |