माघ २०, २०८२
 आज अपराहन संसद भवनमा मन्त्रिपरिषदको बैठक बस्दै

आज अपराहन संसद भवनमा मन्त्रिपरिषदको बैठक बस्दै

 प्रतिनिधिसभाको आजको पहिलो बैठकपछि बैठक बस्न लागेको संस्कृति मन्त्री प्रेम आलेले जानकारी दिएका छन |

बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ |

मन्त्रिपरिषद बैठकपछि  प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने मन्त्री आलेले जानकारी दिएका छन |