राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै
आज दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने भएको छ। बैठक भने भोलि सम्म चल्ने जानकारी आएको छ |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२