माघ २०, २०८२
संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त

संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त

 संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ आज राष्ट्रपति विद्यादेवी भण्डारी वाट लिएका हुन्  ।

राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्ष समक्ष शपथ लिएका छन  । त्यस अवसरमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । रासस