कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले दिए राजीनामा
कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले राजीनामा दिएका छन् ।
माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको घोषणा लगत्तै उनले सांसद पदबाट पनि राजीनामा दिएका हुन् ।
उनले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा इमेलमार्फत पठाएका हुन् ।
राजीनामा पत्र :
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२