सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
बैठक बिहान दश बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा भारत भ्रमण ,स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुने ।
प्रधानमन्त्री देउवा भोलि छिमेकी मुलुक भारतको दुई दिने भ्रमणमा निस्किँदै छन् ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२