
काँग्रेसको कार्यबाहक सभापति खड्का
नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उप-सभापति पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ सुक्रवार प्रस्थान गरेपछि खड्का कार्यबाहक सभापति तोकिएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेल सम्मका लागि खड्काले उक्त जिम्मेवामा रहनेछन् ।
सम्बन्धित शीर्षकहरु
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?
मंसिर १, २०७९
आज रातिदेखि देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
मंसिर १, २०७९
राष्ट्रहितका लागि नागरिकता विधेयक रोकियको हो :राष्ट्रपति कार्यालय
कार्तिक ३०, २०७९