1.jpg)
मतपत्रको छपाइ कार्य सम्पन्न
निर्वाचन आयोग नेपालले आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको हो । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत यसको जानकारी गराएको छ |
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिएका छन |
सम्बन्धित शीर्षकहरु
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?
मंसिर १, २०७९
आज रातिदेखि देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
मंसिर १, २०७९
राष्ट्रहितका लागि नागरिकता विधेयक रोकियको हो :राष्ट्रपति कार्यालय
कार्तिक ३०, २०७९